NJAC Events

NEW YEAR CELEBRATION 2017

 

We invite all Nepali community members to join  ‘Nepali New Year 2074 Celebration’ on April  15, 2017, Saturday at National Banquet Hall Mississauga. We hope our presence will make the event successful.

क्यानडामा नया वर्ष २०७४ मनाउने क्रममा यहि अप्रिल १५, २०१७ शनिबार मिसिसागामा नया वर्ष शुभकामाना सांझ २०७४ नेपाल जनजाती एसोसिएसन क्यानडा र एन.सी.एन.सी. को सह आयोजनामा हुन गईरहेछ . बरिष्ठ दोहरी गायक बद्रि पगेनी र स्थानिय कलाकारहरुको सहभागिता रहने उक्त  कार्यक्रममा सहभागि भई  कार्यक्रम सफल बनाइ दिनु हुन हार्दिक अनुरोध छ .