News & UpdatesNJAC Events

२७ अैां अन्तराष्ट्रिय आदिवासी दिवस २०२१

यहि २०२१, अगष्ट ८ तारिख शनिवार नेपाल जनजाती एशाेसिएसन क्यानडा र अन्य जनजाती संस्थाहरूकाे सहआयाेजना २७ अैां अन्तराष्ट्रिय आदिवासी दिवस २०२१ भव्यताका साथ सम्पन्न गर्न यहां जि टि ए मा बस्नु हुने सम्पूर्ण महानुभावहरूकाे उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछाैं ।

NJAC तथा सम्पूर्ण जनजाती संस्थाहरू

Copyright © 2019 Nepalese Janajati Association-Canada. All Rights Reserved.