News & Updates

श्रद्धाञ्जली सभा

श्रद्धाञ्जली सभामा सहभागीताको लागि सूचना !!!

NJAC संस्थाका संस्थापक सदस्य, तमु धी क्यनडाका सल्लहकार एवं आदरणीय अभिभावक स्व. श्री निर बहादुर गुरुङ ज्यूको सम्झना तथा सम्मान मा तमू धिं क्यानडा र NJAC को संयुक्त आयोजनामा तपसील बमोजिम श्रद्धाञ्जली सभा गर्ने निर्णय भएको व्यहोरा जानकारी गराउन चाहन्छौं ।

मिति : २०२१/०४/२५, आईतबार

समय : अपरान्ह ५-६ बजेसम्म

स्थान : भर्चुअल (जुम आईडी र लिंक पछि NJAC Viber ग्रुप बाट उपलब्ध गराईने छ)

हाम्रो समुदाय र समाजलाई स्व. निर दाईले पुर्याउनु भएको योगदानको  उच्च सम्मानका साथ उहाँको सम्झनामा आयोजना गर्न लागिईएको उक्त श्रद्धाञ्जली सभामा सहभागी भईदिनु हुनको लागि यहाँहरु सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छौं ।

धन्यवाद ।

आयोजक: 

NJAC तथा तमु धी क्यानडा 

Copyright © 2019 Nepalese Janajati Association-Canada. All Rights Reserved.